आइतवार गोल्डेनसीपमा सिर्जु र कलाको दोहोरी धमका

लन्डन । नेपालका चर्चिक गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डनमा विषेश प्रस्तुती दिने भएका छन् । आइतवार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा लोक दोहोरी प्रस्तुत गर्न लागेका हुन् । यतिखेर बेलायतका विभिन्न शहरमा गायन प्रस्तुत … Continue reading आइतवार गोल्डेनसीपमा सिर्जु र कलाको दोहोरी धमका